सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
ajakoartha.com · Wed Jul 01 06:04:00 GMT 2026

काठमाडौं- स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पताल ले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत आबद्ध सेवाग्राहीहरूका लागि गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
अस्पतालका अनुसार सामाजिक सुरक्षा कोष वा कर्मचारी सञ्चय कोषका सदस्यहरूले आफूलाई प्राप्त स्वास्थ्य सुविधाको पूर्ण लाभ किस्ट शिक्षण अस्पतालबाट लिन सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)