शिक्षा संवादः सरकारको प्राथमिकतामा शिक्षा ऐन, मस्यौदा तयार गर्दै
nagariknews.nagariknetwork.com · Thu Aug 20 14:00:45 GMT 2026

शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी शिक्षा ऐन निर्माण अघि सातै प्रदेशमा सञ्चालन गरेको शिक्षा संवाद अभियान अन्तर्गत बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको छ ।
छलफल कार्यक्रममा करिब २७५ बढी शिक्षक, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, संस्थागत विद्यालयका प्याब्सन, एनप्याब्सन, हिसान, अपेनका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय सरकारका शिक्षा विभागका प्रमुखहरू, नेपाल शिक्षक महासङ्घका प्रतिनिधि र विभिन्न शिक्षक संघ संगठनका प्रतिनिधिलगायत सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)