‘नेतृत्वले अब गियर डाउन गर्नुपर्छ, हिजोकै कार्यशैलीबाट एमाले चल्न सक्दैन’
ratopati.com · Thu Aug 20 14:15:00 GMT 2026

काठमाडौँ । महेश बर्तौला एमालेभित्र एक जुझारु र प्रखर युवा नेताका रूपमा परिचित छन् । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका बर्तौलाले प्रतिनिधि सभामा एमालेको प्रमुख सचेतकको भूमिका समेत निर्वाह गरिसकेका छन् । संसद् र पार्टीभित्र तार्किक, सन्तुलित र स्पष्ट विचार राख्ने नेताका रूपमा उनलाई लिइन्छ ।
नेता बर्तौलासँग समसामयिक राजनीतिक परिस्थिति, एमालेभित्रको आन्तरिक विवाद, नेतृत्व परिवर्तन र संसदीय गतिविधिका विषयमा केन्द्रित रहेर रातोपाटीको 'वारपार' का लागि रोहित दाहाल ले संवाद गरेका छन् । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)