बाजुराको गौमुलमा पहिरो जाँदा ३ घर पुरिए
ekantipur.com · Thu Aug 20 14:12:25 GMT 2026

बाजुराको गौमुलमा पहिरो जाँदा ३ घर पुरिए
लगातारको वर्षापछि कटीगाउँमा रहेका २० वटाभन्दा बढी घर उच्च जोखिममा रहेको गौमुल गाउँपालिका–३ अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)