शीर्ष नेताको घैँटोमा घाम लाग्नुपर्छ : नैनसिंह महर
ratopati.com · Thu Aug 20 14:20:29 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीका अधिकांश क्रियाशील सदस्य र शुभचिन्तकहरू पार्टी एकताको पक्षमा रहेको दाबी गरेका छन्।
स्व. प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले आठ लाख क्रियाशील सदस्य र १७ लाख शुभचिन्तक एकताबद्ध कांग्रेसको पक्षमा रहेको बताए। पार्टीभित्रका सिमित नेताहरूको गतिविधिका कारण एकताको प्रयासमा अवरोध सिर्जना भइरहेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)