संघीयताको घाँटी निमोठ्नेमा प्रचण्ड, देउवा र ओली मुख्य जिम्मेवार : इन्द्र आङ्बो
lokaantar.com

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुलुकमा संघीयताको कार्यान्वयन प्रभावकारी हुन नसक्नुमा पुराना पार्टीका तीन नेताहरू नै मुख्य जिम्मेवार रहेको गम्भीर आरोप लगाएका छन् ।
विराटनगरमा बिहीबार केही पत्रकारसँग कुराकानी गर्दै नेता आङ्बोले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेकपाका संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताको मर्ममाथि प्रहार गरेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)