कांग्रेसमा सङ्कट पर्दा प्रदीप गिरीको खोजी हुन्थ्यो : मीन विश्वकर्मा
ratopati.com · Thu Aug 20 14:28:49 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीमा विचलन, विवाद वा सङ्कट आउँदा तत्कालीन नेताहरूले प्रदीप गिरीको खोजी गर्ने गरेको बताएका छन्।
काठमाडौँमा आयोजित प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)