९ बुँदे सम्झौता प्रभावकारी कार्यान्वयन गर्न मिटरब्याजपीडितको ध्यानाकर्षण
ekantipur.com · Thu Aug 20 14:33:09 GMT 2026

९ बुँदे सम्झौता प्रभावकारी कार्यान्वयन गर्न मिटरब्याजपीडितको ध्यानाकर्षण
सरकारसँगको सम्झौतापछि मिटरब्याजी साहुमहाजनहरू पीडित किसान-मजदूरहरूमाथि पुनः मानसिक तथा शारीरिक यातना, धम्की र गैरकानूनी विरोध प्रदर्शनमा उत्रिएको भन्दै उनीहरूले मिटरब्याज प्रथा उन्मूलनसम्बन्धी उच्चस्तरीय समितिमार्फत् सरकारको ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)