प्रधानमन्त्रीदेखि आफैँलाई मुछिएका विषयसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको 'बकपत्र'
bbc.com · Thu Aug 20 14:37:09 GMT 2026
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईदेखि सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एउटा बहुचर्चित प्रकरणमा ए साथ मुख खोलेका छन्।
उनीहरूले केही महिनाअघि प्रधानमन्त्री कार्यालयमा आयोगका पदाधिकारीहरूलाई बोलाएर राहदानी ठेक्का प्रकरणमा मुद्दा चलाउन दबाव दिइएको भन्ने विषयमा बोलेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)