पीपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया
nepallive.com · Thu Aug 20 14:37:39 GMT 2026

काठमाडौं - सरकारले विद्युत खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा विहीबार बेलुका बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए खोल्नका लागि आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)