नेपाल–भारत सम्बन्ध सुधार्न सैन्य कूटनीतिको सहारा
ratopati.com · Thu Aug 20 14:45:00 GMT 2026

काठमाडौँ । भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ नेपालको चार दिने भ्रमण सकेर स्वदेश फर्केका छन् ।
नेपाली सेनाका प्रधान सेनापति अशोक सिग्देलको निमन्त्रणमा साउन ३१ गते नेपाल आएका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधान सेनापति सिग्देलसँग भेट गरेका थिए । त्यसक्रममा उनले पशुपतिको दर्शनदेखि पोखराको यात्रासम्म गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)