शिक्षा संवादमा सहभागी हुन शिक्षामन्त्री पोखरेल शुक्रबार धनगढी जाने
nepallive.com · Thu Aug 20 14:41:57 GMT 2026

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन शुक्रबार धनगढी जाने भएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)