बर्जर पेन्ट्सको ‘रंग बहार’ अभियान
ekantipur.com · Thu Aug 20 14:45:03 GMT 2026

बर्जर पेन्ट्सको ‘रंग बहार’ अभियान
‘बर्जर रंग बहार, उपहारै उपहार’ लक्की ड्रको बम्परमा यामाहा रे जेडआर’ नाराका साथ ल्याइएको यस ग्राहक योजनामा बर्जर पेन्ट्सका उत्पादन खरिद गर्ने ग्राहकले आफ्नो घरलाई नयाँ, आकर्षक र जीवन्त रङले सजाउँदै विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)