स्वर्णसहित दोहोरो अंकको पदक जित्ने नेपालको लक्ष्य पूरा होला?
annapurnapost.com · Thu Aug 20 14:42:33 GMT 2026
काठमाडौं : २०औं एसियन गेम्समा सहभागी हुने नेपाली टोली धामधम प्रशिक्षणमा जुटेको छ। यसपटक नेपालको लक्ष्य छ- ‘स्वर्णसहित दोहोरो अंकमा पदक’। नेपालले रजत र कास्य जिते पनि हालसम्म स्वर्ण पदक जित्न सकेको छैन। स्वर्ण पदकको स्वाद यसपटक नेपाल चाख्न चाहन्छ।
१९औं संस्करणसम्म नेपालले २६ पदक जितेको छ। जसमा ३ रजत र २३ कास्य छन्। सन् १९८६ बाट सुरु भएको एसियन गेम्समा नेपालले १२ वर्षसम्म कास्य पदकमै सीमित बन्यो। ३ संस्करणसम्म कास्य पदकमा सीमित बनेको नेपालले चौथो संस्करणमा पहिलो पटक रजत पदक जितेको थियो। त्यसयता नेपालले थप २ वटामात्रै रजत पदक जित्न सक्यो। बाँकी भने कास्यमै सीमित बन्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)