एनएसजेएफ स्पोर्ट्स अवार्डलाई इम्बार्कको साथ
ekantipur.com · Thu Aug 20 15:03:57 GMT 2026
एनएसजेएफ स्पोर्ट्स अवार्डलाई इम्बार्कको साथ
सम्झौता अनुसार नेपाल खेलकुद पत्रकार मञ्चले छनोट गर्ने एक राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहको पूर्ण छात्रवृत्ति (अधिकतम १८ लाख सम्म) प्रदान गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)