९ वर्षमा बागमतीले पायो ७ मुख्यमन्त्री
ratopati.com · Thu Aug 20 15:15:00 GMT 2026

हेटौँडा । संघीयता कार्यान्वयनको ९ वर्ष पूरा गर्ने चरणमा छ । उक्त अवधिमा बागमती प्रदेश सरकारले ७ मुख्यमन्त्री पाएको छ ।
संघीयतापछि गठित २ वटा संसदबाट एमाले, (माओवादी केन्द्र, एकीकृत समाजवादी) हाल नेकपा र कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । एमालेले हालसम्म ३ पटक सरकारको नेतृत्व गरेको छ भने नेकपाले २ र कांग्रेसले २ पटक सरकारको नेतृत्व पाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)