पोखरामा ‘राइट टू प्रोटिन रन’ हुँदै, चार हजार धावक सहभागी हुने
ekantipur.com · Thu Aug 20 15:10:56 GMT 2026

पोखरामा ‘राइट टू प्रोटिन रन’ हुँदै, चार हजार धावक सहभागी हुने
दौडमा आठ विधामा प्रतिस्पर्धा हुनेछ । हाफ म्याराथनतर्फ पुरुष र महिला दुवैका लागि २१ किलोमिटर, खुला पुरुषतर्फ १० किलोमिटर र खुला महिलातर्फ ५ किलोमिटरको दौड हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)