पीपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया
ratopati.com · Thu Aug 20 15:28:02 GMT 2026

काठमाडौँ । सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा आज बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए खोल्नका लागि आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)