बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्यो बदर
nepallive.com · Thu Aug 20 15:34:17 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतले बालेन्द्र शाह नेतृत्वमा सरकारलाई अर्को झड्का दिएको छ । सर्वोच्चले बिहीबार नेपाल वायुसेवा निगमका अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्तिविरुद्ध बदर हुने फैसला सुनाएको हो ।
न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले रिट जारी हुने फैसला सुनाएको हो । सर्वोच्चको यो फैसलासँगै उनी पदमुक्त भएका छन् भने अब नयाँ प्रक्रियाबाट कार्यकारी अध्यक्ष नियुक्ति गर्नुपर्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)