[अर्काइभ] यसरी गराइएको थियो २०५६ सालको आमनिर्वाचन
ekantipur.com · Thu Aug 20 15:52:04 GMT 2026

[अर्काइभ] यसरी गराइएको थियो २०५६ सालको आमनिर्वाचन
माओवादीको भयले सुरक्षाकर्मीको संख्या बढाउनुपर्ने माग आयोगको थियो । प्रमुख निर्वाचन आयुक्त विष्णुप्रताप शाहले भनेका थिए, ‘ताल्चा मार्दैमा चोर नआउने होइन, तर ताल्चा मार्दै नमारी पनि त बस्नु भएन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)