नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे रिहा
ekantipur.com · Thu Aug 20 15:49:55 GMT 2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे रिहा
जिल्ला अदालत काठमाडौंले सीईओ पाण्डेसँग ८० लाख धरौटी माग गरेको थियो । उनी धरौटीबापत बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)