३ वर्षीया बालिका ह’त्याविरुद्ध सडकमा जनआक्रोश: व्यापारिक ‘लाइफलाइन’ ठप्प, वार्ता निष्कर्षविहीन
nagariknews.nagariknetwork.com · Thu Aug 20 15:49:46 GMT 2026

जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको क्रूर हत्याको विरोधमा बिहीबार बारा र पर्साका विभिन्न सहरहरू दिनभर अशान्त बने।
घटनाको विरोधमा आक्रोशित स्थानीय बासिन्दा र पीडित पक्षले गरेको आन्दोलनका कारण देशकै प्रमुख व्यापारिक ‘लाइफलाइन’ मानिने वीरगञ्ज-पथलैया सडकखण्ड बिहीबार दोस्रो दिन पनि पूर्ण रूपमा ठप्प रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)