गरिमा हत्या प्रकरण : पीडित परिवार र प्रशासनबीच वार्ता सुरू
annapurnapost.com · Thu Aug 20 15:57:57 GMT 2026

सिमरा : गरिमा चौधरी हत्या प्रकरणमा पीडित परिवारका प्रतिनिधि र प्रशासनबीच वार्ता सुरू भएको छ। वार्तामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीयसमेत सहभागी छन्।
तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएपछि सिमरामा तनाव सिर्जना भएको छ। पीडित परिवार र स्थानीयले सडक बन्द गरेर विरोध प्रदर्शन गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)