स्वास्थ्य बिमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ : अर्थमन्त्री वाग्ले
ekantipur.com · Thu Aug 20 15:45:14 GMT 2026

स्वास्थ्य बिमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ : अर्थमन्त्री वाग्ले
स्वास्थ्य बिमा कार्यक्रम सरकारी अस्पतालहरूमा निरन्तर जारी रहेको उल्लेख गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यसलाई थप प्रभावकारी बनाउन अध्ययन भइरहेकोसमेत स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)