बजेटदेखि विपद्सम्म, कर्णाली प्रदेशसभामा सांसदहरूको प्रश्न
baahrakhari.com · Thu Aug 20 16:16:46 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशसभामा राजनीतिक सहमतिको आधारमा बजेट कार्यान्वयन गर्न खोजिएको भन्दै प्रश्न उठेको छ ।
बिहीबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सुरेश अधिकारीले संविधान, प्रचलित कानुन र प्रदेशसभाबाट पारित बजेटअनुसार सरकार चल्नुपर्ने बताए । उनले सहमतिको आधारमा बजेटका योजना र ठेक्का प्रक्रिया निर्धारण गर्न खोजिएको भन्दै आपत्ति जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)