सिमराका डिएसपी क्षेत्री मुख्यालय तानिए
nagariknews.nagariknetwork.com · Thu Aug 20 16:18:58 GMT 2026

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा इलाका प्रहरी कार्यालय सिमराका नायब उपरीक्षक दिलिप क्षेत्री जिम्मेवारीबाट हटाइएको छ।
क्षेत्रीलाई निलम्बनको माग गर्दै पीडित परिवार र स्थानीयहरुले बिहीबार इलाका प्रहरी कार्यालय घेराउ गरेर प्रदर्शन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)