जाजरकोटको नलगाडमा जिप दुर्घटना, एक जनाको मृत्यु, छ जना घाइते
ekantipur.com · Thu Aug 20 16:40:06 GMT 2026

जाजरकोटको नलगाडमा जिप दुर्घटना, एक जनाको मृत्यु, छ जना घाइते
बिहीबार साँझ ६:३० बजे डोल्पा–जाजरकोट सडकखण्डअन्तर्गत नलगाड–९ ताँत्राबाट दल्लीतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)