१३ करोड लगानीमा राखियो बत्ती, ललितपुर रिङरोड भयो झलमल्ल (तस्बिरहरू)
setopati.com · Thu Aug 20 16:41:00 GMT 2026

चक्रपथको ललितपुर महानगरपालिकाभित्र पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको सडक अहिले रातमा पनि उज्यालो देखिन्छ।
१३ करोड रूपैयाँ लगानीमा निर्मित अत्याधुनिक स्ट्रिट लाइट बुधबारदेखि सञ्चालनमा आएपछि यो सडकखण्ड पूरै उज्यालो बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)