गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
nepallive.com · Thu Aug 20 16:45:00 GMT 2026

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौंका विभिन्न सामुदायिक विद्यालयमा आकस्मिक निरीक्षण गरेका छन्।
मन्त्री पोखरेलले विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, शिक्षकको उपस्थिति तथा विद्यार्थीले भोगिरहेका समस्याबारे स्थलगत जानकारी लिन विद्यालयमा पुगेर अनुगमन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)