'स्वास्थ्य बिमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ'
ratopati.com · Thu Aug 20 16:59:01 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको बजेट नघटाएको बताएका छन् । रास्वपाले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्वु नामक संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
छलफलमा सहभागी नागरिकहरूले स्वास्थ्य बिमाप्रतिको सरकारी धारणाबारे राखेका जिज्ञासाको उत्तर दिँदै उनले गत वर्ष स्वास्थ्य बिमाका लागि अघिल्लो सरकारले १० अर्ब रूपैयाँ बजेट छुट्याएको तर नपुगेपछि ११ अर्ब थप गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)