एमालेमा सदस्यता नवीकरण ५३ प्रतिशत मात्र, किन घट्यो ?
ekantipur.com · Thu Aug 20 16:58:18 GMT 2026

एमालेमा सदस्यता नवीकरण ५३ प्रतिशत मात्र, किन घट्यो ?
एमालेको देशव्यापी अभियानमा साउनसम्म ३ लाख ५९ हजार जना अर्थात् करिब ५३ प्रतिशतले मात्र सदस्यता नवीकरण गरेका हुन्, जबकि गत वर्षसम्म एमालेमा ६ लाख ८६ हजार ७ सय ४८ सदस्य थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)