भूमिहीन–सुकुमवासी व्यवस्थापनमा न्यायपूर्ण समाधान खोजौं
ekantipur.com · Thu Aug 20 16:59:39 GMT 2026

भूमिहीन–सुकुमवासी व्यवस्थापनमा न्यायपूर्ण समाधान खोजौं
नयाँ सरकारले समाजका कमजोर र भुइँ वर्गको हितमा केही राम्रो गर्ला भन्ने विश्वास थियो । अधिकांश भूमिहीन, सुकुमवासी, श्रमिक, मजदुरी गर्नेहरूले आफ्नो अनि सन्ततिको सुन्दर भविष्यको कल्पना गरी मतदान गर्नु पक्कै गलत थिएन होला ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)