युक्रेनी ड्रोन आक्रमणपछि रुसमा इन्धन अभाव, पुटिनले पहिलोपटक सार्वजनिक रूपमा स्वीकारे चुनौती
barnanmedia.com · Wed Jul 01 06:17:19 GMT 2026

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रुसका प्रमुख ऊर्जा पूर्वाधारमा गरेको लामो दूरीका ड्रोन आक्रमणपछि देशमा इन्धन आपूर्तिमा चुनौती उत्पन्न भएको स्वीकार गरेका छन्।
आइतबार सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा पुटिनले इन्धन आपूर्तिमा केही समस्या देखिएको बताए। उनले चुनौती स्वीकार गरे पनि क्रेमलिनले अवस्था नियन्त्रणमा राख्न आवश्यक व्यवस्थापन गरिरहेको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)