बच्चाले रुखलाई नै बनाए पार्कको जस्तो झुला (भिडियोसहित)
lokpath.com · Sun Jan 03 17:48:26 UTC 2021
काठमाडौं । बालापनको जीवन साँच्चिकै रमाईलो हुन्छ । यस्तै झल्को दिने एउटा भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।
यो भाइरल भिडियोमा तीन बच्चाहरुले एक रुखलाई नै पार्कमा रहेको झुलाको जस्तै गरेर प्रयोग गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)