आईएमई लाइफलाई ‘बीपीए अवार्ड–२०२५’ अन्तर्गत ब्रान्ज अवार्ड
bishowkhabar.com · Wed Jul 01 06:35:24 GMT 2026

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने ‘बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२५’ अन्तर्गत ब्रान्ज अवार्ड प्राप्त गरेको छ ।
असार १६ गते काठमाडौंमा आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का र प्रमुख वित्तीय अधिकृत जगत बोहराले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)