दक्षिण अफ्रिकामा सत्तारूढ एएनसीले गुमायो बहुमत
ukaalo.com · Sat Jun 01 21:00:54 UTC 2024

दक्षिण अफ्रिकाको सत्तारूढ अफ्रिकन नेसनल कंग्रेस (एएनसी)ले तीन दशकदेखि प्राप्त गर्दै आएको पूर्ण बहुमत यस पटकको निर्वाचनमा गुमाएको छ। बहुमत गुमेसँगै एएनसीले नयाँ सरकार गठनका लागि सहयोगीको खोजीको सामना गर्नुपर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)