होटेल अनुगमनमा तीव्रता दिन देशभरका सिडिओलाई गृहको निर्देशन
ajakoartha.com · Wed Jul 01 06:44:00 GMT 2026

काठमाडौं– बजार अनुगमन कमजोर रहेको निष्कर्षसहित गृह मन्त्रालयले अनुगमनमा तीव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
देशभर सञ्चालित कतिपय होटेल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको गुनासो बढेपछि गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जबाफदेहिता सम्बन्धमा एक विशेष निर्देशन जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)