शिव भगवानको मूर्तिसहित पुजारी र सुरक्षाकर्मीकाे टोली छायाँनाथ धामतर्फ प्रस्थान
deshsanchar.com · Thu Aug 20 15:34:52 GMT 2026

मुगु – मुगुको प्रसिद्ध धार्मिकस्थल छायाँनाथ धाममा रहेको शिव भगवानको मूर्ति शुद्ध पार्न पुजारी, सुरक्षाकर्मी तथा अन्य सरोकारवालासहितको टोलीले आज छायाँनाथ धामतर्फको यात्रा सुरु गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)