दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ
deshsanchar.com · Thu Aug 20 14:24:03 GMT 2026

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको गौरीगङ्गा नगरपालिका-४ बाट रु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)