उपकूलपति सम्भावित योग्यताबारे शिक्षामन्त्रीलाई सुझाव पेस
thahakhabar.com
काठमाडाैं : काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले उपकूलपतिका लागि इच्छुक योग्य व्यक्तिले वैयक्तिक विवरण पठाउन गरेको आह्वानलाई अझ पारदर्शी बनाउन शिक्षा मन्त्रीलाई सम्भावित उम्मेदवारका योग्यताबारे सुझाव पेस गरेको छ।
सिफारिस समितिको पुष २१ गते बसेको बैठकले उपकुलपति नियुक्तिको लागि इच्छुक योग्य व्यक्तिले २०७७ पुष २७ भित्र सिफारिस समितिलाई आफ्नो वैयक्तिक विवरण पठाउन आह्वान गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)