स्नो रिभर्सको कतिमा भयो पहिलो कारोबार?
setopati.com · Fri Jun 26 05:20:29 GMT 2026

स्नो रिभर्सको सेयर कारोबार आज (शुक्रबार) देखि सुरू भएको छ।
स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता २९८ रूपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)