फरार प्रतिवादी पक्राउ
barnanmedia.com · Wed Jul 01 06:39:43 GMT 2026

जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई हालै झापाका विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)