इलाममा चार वर्षमा बलात्कारका ९० घटना
farakdhar.com · Wed Jan 06 17:41:46 UTC 2021
समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ । इलाममा चार वर्षमा ९० वटा बलात्कारका घटना भएको खुलेको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार सन् २०१७ मा ३२, ०१८ मा २३, ०१९ मा २१ र ०२० मा १४ बलात्कारका घटना भएका थिए । यस्तै सन् २०१६ मा ११, २०१५ मा २१ र २०१४ मा ११ बलात्कारका घटना भएका थिए । यसमध्ये बलात्कारमा पर्नेमा बालिका बढी देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)