उहिलेका मदन, अहिलेको एमाले
nepalpress.com · Sun May 17 01:46:59 GMT 2026

आज जेठ ३ गते नेपाली कम्युनिस्ट आन्दोलनले एक महान् चिन्तकलाई गुमाएको दिन । नेपाली कम्युनिस्ट आन्दोलनको विरासत, समाजको बहुआयमिकता सन् १९८९ पछि चिनले गरेको प्रगति, विश्व पुँजीवादको फेरिदो रुप, सन् १९९० को दशकमा विश्व समाजवादी आन्दोलनले खाएको धक्काको समग्र विश्लेषण गरी नेपाली समाज परिर्वतनको कार्यक्रम जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर हामीलाई गुन लगाउनु भएका जननेता मदन भण्डारीलाई ३३ वर्षपछि पनि हामी सम्झिरहेका छौँ ।
२०५० जेठ २३–२५ गते भारतको कलकत्तामा रहेको अन्तर्राष्ट्रिय सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले भन्नुभएको थियो, ‘मार्क्सवाद एउटा वैज्ञानिक सिद्धान्त भएको हुनाले यसले सोभियत संघ र पूर्व युरोपका समाजवादी व्यवस्थाहरू पतन हुनुका के कारणहरू जिम्मेवार छन्, भन्ने कुराकोे समग्र विश्लेषण गर्न सक्नुपर्दछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)