आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल
khabarhub.com · Thu Aug 20 23:51:57 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६ अगष्ट २१ तारिख। साउन शुक्ल पक्षको नवमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष: दिन सामान्य छ। हरेक काममा साथीसँग एकता गर्नु उचित हुन्छ। सापट दिएको सम्पत्ति फिर्ता नहुने जोखिम छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट आंशिक नाफा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)