जापानिज इन्सेफ्लाइटिसबाट सप्तरी र कैलालीमा चार जनाको मृत्यु
lokaantar.com

सप्तरी र कैलालीमा जापानिज इन्सेफ्लाइटिसका कारण चार जनाको मृत्यु भएको छ।
सप्तरीमा तिलाठी कोइलाडी–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ–३ का १४ वर्षीय शिवकुमार रामको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा थप तीन जनामा सङ्क्रमण देखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)