जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री शाह
deshsanchar.com · Tue Sep 01 14:31:04 GMT 2026

काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीको मुख्य कारक जलवायु परिवर्तन भएको प्रधानमन्त्री वालेन्द्र शाहले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)