प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग
deshsanchar.com · Tue Sep 01 13:43:17 GMT 2026

काठमाडौँ- सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)