बागमतीमा मुख्यमन्त्री थापासहित ६ मन्त्रीको शपथ, को-को बने मन्त्री ?
lokaantar.com

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज पद तथा गोपनीयताको शपथ लिए ।
प्रदेश प्रमुखको कार्यालय हेटौँडाको परिसरमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराए । प्रदेश प्रमुख देवकोटाले संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम थापालाई आजै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)