चीन र साउदी अरबका विदेशमन्त्रीबीच बेइजिङमा भेटवार्ता
onlinekhabar.com · Wed Jul 01 07:04:51 GMT 2026

चिनियाँ विदेशमन्त्री वाङ यी र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल–साउदबीच मंगलबार बेइजिङमा उच्चस्तरीय भेटवार्ता भएको छ।
भेटका क्रममा विदेशमन्त्री वाङले मध्यपूर्वमा जारी शान्ति वार्ताप्रति चीनको समर्थन दोहोर्याउँदै हालैको कमजोर युद्धविरामका बावजुद वार्ता र संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)